हाडेभीरमा सुख्खा पहिरो(फोटो)

विकल्प न्यूज/बेनी भदौं १० गते । बेनी नगरपालिका २ स्थित हाडेभीरमा शुक्रबार सुख्खा पहिरो खसेको छ । पहिरोका कारण बेनी –बागलुङ सडक अवरुद्ध बनेको छ । केही दिनयता यस खुल्ला मञ्च पारिपट्टी निरन्तर पहिरो खसिरहेको छ । दुईदिन अघि पनि पहिरो खसेर दुई जना पैदल यात्री घाईते भएका थिए । जोखिम बढेपछि शुक्रवार दिउसो देखि … Continue reading हाडेभीरमा सुख्खा पहिरो(फोटो)